Tuesday, February 9, 2016

दुनियाको रहस्यमय गाउँ : जहाँ हरेक दिन लाग्छ डढेलो, दिनदिनै जल्छन् घर  

यो दुनिया रहस्यको खानी नै हो भन्दा फरक पर्दैन, किनकी यहाँ मान्छेको बुद्धिले पर्गेल्नै नसकिने खालका धेरै ठाउँ छन् तथा घटनाहरु भैरहन्छन् । भारतको पश्चिम बंगालस्थित पुरुलिया जिल्लाको बेगुनकोदार रेलवे स्टेशन क्षेत्र पनि यस्तै रहस्यमय ठाउँ हो । मानिसहरु यसलाई भुताहा स्टेशन पनि भन्दछन् । अयोध्या हिलको नजिक रहेको यो स्टेशनलाई यदि तपाइँले गुगलमा खोज्नुभयो ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment