Tuesday, February 9, 2016

नाका खुल्यो, कोलकता बन्दरगाहमा अझै अवरोध  

२७ माघ, काठमाडौं । भारतले लगाएको नाकाबन्दी खुले लगत्तै नेपालतर्फको ढुवानीमा अर्को समस्या देखिएको छ । भारतको कोलकता बन्दरगाहबाट हुने ढुवानी रोकिएको आजको अभियान दैनिकमा समाचारछ । कोलकता बन्दरगाहमा सडकमार्गका लागि ट्रक ट्रेलर उपलब्ध गराउँदै आएका इण्डो नेपाल ट्रक ट्रेलर एशोसिएसनले त्यहाँको राजनीतिक संरक्षमा नेपाल तर्फको सडक ढुवानी ठप्प पारेको हो । भाडा र जरीवाना ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment