Tuesday, February 9, 2016

सुशीलको पार्थिव शरीर २ बजेसम्म रंगशालामा राखिने  

२७ माघ काठमाडौं । दिवंगत पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको आज साँझ पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ । स्व. कोइरालालाई अन्तिम श्रद्धाञ्जली दिन चाहनेहरुले सोमबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म दशरथ रंगशाला जान सक्नेछन् । दुई बजेपछि रंगशालाबाट आर्यघाटतर्फ शवयात्रा अघि बढ्नेछ । नेपाली कांग्रेसले दिएको जानकारी अनुसार २ बजे ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment