Tuesday, February 9, 2016

नरहरिको स्वास्थ्यमा क्रमिक सुधार, चिकित्सक भन्छन्- झोल कुरा खुवाउन सकिन्छ  

२७ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता नरहरि आचार्यको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । चिकित्सकहरुले उनलाई झोल कुरा खुवाउन सकिने बताएका छन् । तर आचार्यको बोलि भने अझै आएको छैन । बुधबार विहान आचार्यलाई भेट्न न्यूरो अस्पताल बाँसबारी पुगेका कांग्रेस युवा नेता गगन थापाले अनलाइनखबरसँग भने, ‘उहाँको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ, डक्टरहरुले लिक्वीड ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment