दाङ–तुलसीपुर उद्योग बाणीज्य संघले दाङमै पहिलो पटक बहु–आयामिक सुविधा सम्पन्न बहुउद्देश्य सभाहलको निर्माण गर्ने तयारी गरेको छ । भएका सार्वजनिक स्थलहरु अतिक्रमण हुदै जानु र राष्ट्रिय स्तरका कार्यक्रम गर्ने स्थान नभएकाले बहुआयामिक हल निर्माणका लागि जुटेको बाणीज्य संघका अध्यक्ष बिमल रीजालले जानकारी दिए । तुलसीपुर ९ दोघरेमा रहेको बाणीज्य संघको जग्गामा ११ करोड लागतमा ७ ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment