Thursday, January 21, 2016

आचरण विपरीत काम गर्ने ३१ प्रहरीलाई कारबाही

रविन भट्टराई ८ माघ, ताप्लेजुङ । आचरण विपरीत कार्य गरेको भन्दै एक वर्षको अबधिमा ताप्लेजुङमा कार्यरत ३१ प्रहरी कारबाहीमा परेका छन् । गत वर्षको पुस महिनादेखि हाल सम्म कारबाहीमा परेको प्रहरीको संख्या ३१ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको तथ्यांकमा उल्लेख छ । कारबाहीमा परेका मध्ये पाँच जना प्रहरी कर्मचारी सेवाबाट बर्खास्त भएका छन् भने अन्य ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment