Thursday, January 21, 2016

भ्रष्टाचार गरेको भन्दै क्याम्पसमा क्रान्तिकारीद्वारा तालाबन्दी

सल्यान–यहाँस्थित शारदा क्याम्पसमा अखिल क्रान्तिकारीले तालाबन्दि गरेको छ । शंखमुलमा रहेको उक्त क्याम्पसमा लेखापरिक्षणबाट आठ लाख रुपैयाँ वेरुजु देखिएको भन्दै विप्लव नेतृत्वको माओवादी निकट क्रान्तिकारीले तालाबन्दि गरेको हो । क्याम्पसका लेखापाल लोकराज आचार्यबाट दुरुपयोग भएको रकम मंसिर २ गतेभित्र फिर्ता गर्ने यस अघिको सहमी अनुसार सहमती कार्यान्वयन नभएको भन्दै क्याम्पसमा तालाबन्दि गरिएको हो । अखिल ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment