Thursday, January 21, 2016

रंगेली घटनाको समीक्षा गर्न मोरङमा सर्वदलीय बैठक  

८ माघ, विराटनगर । मोरङको रंगेलीमा तीन जनाको ज्यान जाने गरी बिहीबार भएको हिंसात्मक घटनाको समीक्षा गर्न अहिले मोरङका प्रमुख जिल्ला अधिकारी तोयन रायाको नेतृत्वमा सर्वदलीय बैठक बसिरहेको छ । बैठकमा मोरङमा क्रियाशील सम्पूर्ण राजनीतिक पार्टीका शीर्ष नेताहरु, प्रहरी प्रशासनका प्रमुख तथा त्यस क्षेत्रको नेतृत्व गर्ने सांसदहरुको सहभागीता रहेको छ । सर्वदलीय बैठकमा रंगेलीमा भएको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment