Thursday, January 21, 2016

पहिला संशोधन विधेयक पास, त्यसपछि मधेसी मोर्चासँग सहमतिः तीन दल  

काठमाडौं– प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र एमाओवादीले संसदमा प्रस्तुत भएको संशोधन विधेयक पास गर्नलाई मधेसी मोर्चाले सहयोग गर्नुपर्नेमा जोड दिएको छ । आज संयुुक्त लोकतान्त्रिक माधेसी मोर्चासँगको बैठक पछि बसेको तीन दलको छुट्टै बैठकले मोर्चाले संशोधन विधेयक पास गर्न सघाएको खण्डमा उसको माग पूरा गर्न पनि सहज हुने निश्कर्ष निकालेको छ । बैठकले ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment