कमरेड केपी ओलीको जीवन अब धेरै लामो छैन भन्ने कुरा अरुलाई भन्दा उहाँ स्वयंलाई अवगत छ । ओली कमरेडलाई सम्पत्ति मोह हुनुपर्ने पनि कुनै कारण छैन । उहाँका छोराछोरी नै नभएपछि कसको लागि सम्पत्ति जोड्ने ? देशको विकास गर्नु जत्ति ठूलो सम्पत्ति ओली कमरेडका लागि अरु केही हुन सक्दैन भन्ने कुरा ओली कमरेडले नबुझ्नुभएको होला ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment