काठमाडौँ–बङ्गलादेशमा जारी बङ्बन्धु गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्ने भएको छ । बङ्गलादेशको ढाकास्थित बङ्बन्धु राष्ट्रिय रङ्गशालामा भोलि शुक्रबार ४ः४५ बजे हुने खेलमा नेपाल उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ । झण्डै १७ वर्षको अन्तरालमा अन्तर्राष्ट्रिय स्पर्धामा नेपाल पहिलो पटक फाइनलमा पुगेको हो । यसअघि नेपालले सन् १९९९ मा दक्षिण एसियाली ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment