८ माघ, विराटनगर । मोरङको रंगेलीको अवस्था अहिले सामान्य बनेको छ । स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले लगाएको कर्फ्यू हटेपछि अवस्था सामान्य भएको हो । घटनाका बारेमा आधिकारिक धारणा तय गर्न स्थानीय मोर्चाका नेताहरुको बैठक शुक्रबार बिहान बस्दैछ । आज बस्ने बैठकमा केन्द्रका नेताहरुसँग आवश्यक परामर्श गरेर अगाडि बढ्ने तथा आन्दोलनका कार्यक्रम तय गरिने तयारी ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment