Wednesday, January 20, 2016

बालुवाटार बैठकबाट बाहिरिए गच्छदार, संशोधन विधेयकबाटै मोर्चाको माग सम्बोधन हुने दाबी

काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलको बैठक चलिरहँदा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार आफूलाई संसद बैठकमा जान हतारो भएको भन्दै हिँडे । यसअघि तीन दलसहितको मधेसी मोर्चाको बैठक बसेको थियो । तर सो बैठकबाट कुनै सहमति हुन नसकेपनि मोर्चाका नेताहरु बैठकबाट बाहिरिएका थिए । बालुवाटारबाट बाहिरिने क्रममा गच्छदारले संसदमा लगिएको दुई ओटा संशोधन ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment