महानगरीय प्रहरी कार्यालयले बुधबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उपत्यकाका सांसद, व्यवसायी तथा विभिन्न क्षेत्रका अगुवाले देशको राजधानीको अवस्था अस्तव्यस्त बन्दै गएको भन्दै आलोचना गरे । जब उनीहरूले करिब ५० लाख जनसंख्या रहेको उपत्यकामा जम्मा दुई सय ५० वटा सिसिटिभी जडान भएको सुने त्यसपछि आश्चर्यचकित परे । एमाले सभासद् रामवीर मानन्धरले जनसंख्याको तुलनामा सिसिटिभीको संख्या ज्यादै ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment