Wednesday, January 20, 2016

सामूहिक बलात्कारपछि युवतीको हत्या

रुकुम–रुकुम खोलागाउँकी एक युवतीको सामूहिक बलात्कारपछि हत्या भएको छ । घर नजिकैको जङ्गलमा दाउरा लिन गएकी खोलागाँउ–५ सर्केनाकी १६ वर्षकी युवतीको हत्या भएको प्रहरीले जनाएको छ । युवतीलाई केही दिनअघिदेखि नचिनेको नम्बरबाट फोन गरेर केटाहरूले धम्की दिने गरेको स्थानीय बासिन्दा निर्मल शाहले बताए । शाहले फोनमा धम्की दिनेले नै युवतीको हत्या गरेको हुनसक्ने बताए । ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment