जहाज थपेर १७ विमानस्थलमा उडान सुरु गर्ने तयारी ६ माघ, काठमाडौं । सरकारले अन्ततः नेपाल वायुसेवा निगम (नेवानि)का लागि चीनमा निर्मित जहाजहरु ल्याउने भएको छ । पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले चीनबाट छिट्टै जहाज ल्याउने बताएका हुन् । नेवानिले आन्तरिक उडानका लागि चीनबाट अनुदान र सहुलियत ऋणमा ६ वटा जहाज ल्याउने सम्झौता गरेको थियो । जसमध्ये अनुदानका ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment