राजेन्द्र आचार्य ६ माघ, चितवन । पूर्वी चितवनको रत्ननगर-७ र ८ मा पर्ने टिकौली स्थित प्रस्तावित क्षेत्रीय रंगशालामा हुन लागेको रत्ननगर महोत्सवको तयारी तिब्र पारिएको छ । हरेक दुई-दुई बर्षमा आयोजना गरिँदै आएको महोत्सव नाकावन्दीका कारण मिति सारेर सारेर १९ दिन पछि माघ १४ गतेदेखि २४ गतेसम्म गर्न लागिएको हो । रत्ननगर उद्योग बाणिज्य संघ ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment