Wednesday, January 20, 2016

तीन दल र मधेसी मोर्चाको वार्ता सकियो, उपेन्द्र भन्छन्- यो सरकारले हाम्रो माग पूरा गर्न सक्दैन

फाइल तस्वीर ७ माघ, काठमाडौं । प्रमुख तीन दल र मधेसी मोर्चाको वार्ता भर्खरै सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्ताबाट निस्किने क्रममा फोरम अध्यक्ष उपेन्द्र यादवले कुनै सहमति नभएको बताए । उनले भने, ‘यो सरकारले हाम्रो माग सम्वोधन गर्न सक्दैन । जनताको समस्या पनि समाधान गर्न सक्दैन ।’ उनले चार महिना अघि बहस ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment