पोखरा – देशभरीबाट गायन र नृत्यमा उत्कृष्ट प्रतियोगी छान्ने उदेश्यले आयोजित प्रतियोगीता गोल्डेन आइडल सिजन थ्रि अर्थात ‘गोल्डेन आइडल २०७२’ को सुपर मेघा अडिसन पोखरामै गरिने भएको छ । आगामी शनिबार अर्थात ९ माघ(२३ जनवरी)मा पोखरको सभागृहमा ग्रान्ड ओपनिङ सहित सुपर मेघा अडिसन आयोजना गरिने आयोजक संस्था गोल्डेन स्टार मल्टिमिडियाका प्रबन्ध निर्देशक सरन गुरुङले जानकारी ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment