धनुषा– जनकपुरस्थित जानकी मन्दिरभित्र तोडफोड गरेको आरोपमा पक्राउ परेका जनकपुर उपमनपा–९ थापाचोक बस्ने ४० वर्षीया शिला झा र उमाप्रेमपुरका २१ वर्षीय अशोककुमार परसैला जिल्ला अदालतको आदेशमा बुधबार रिहा भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले जानकी मन्दिरको दर्शन गरेर फर्केपछि उनीहरूले मन्दिरभित्र प्रवेश गरी तोडफोड गरेको आरोप लागेको थियो । जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद पराजुलीको इजलासले ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment