Wednesday, January 20, 2016

काबुलको आत्मघाती आक्रमणमा सात टीभी कर्मचारीको मृत्यु  

७ माघ, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा एक आत्मघाती आक्रमणकारीले निजी टीभी च्यानलको बसलाई निशाना बनाएका छन् । जसमा अफगानिस्तानको लोकप्रिय टीभी च्यानल टोलो टीभीका सात कर्मचारीको मृत्यु भएको छ । टोलो टीभीले ट्वीट गरेको छ, दुर्भाग्यले आज एक आतंकवादी हमलामा हामीले आफ्ना सात कर्मचारी गुमाएका छौं ।’ आक्रमणमा बस नजिकै हिडिरहेका अन्य २० जना ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment