Wednesday, January 20, 2016

दुर्घटनामा घाइतेको उपचारका क्रममा मृत्यु 

तनहुँ– आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ग१ख ५५०२ नम्बरको माइक्रोबसको ठक्करबाट घाइते भएका भरतपुर नगरपालिका–६ निवासी ३७ वर्षीय सुजन खनालको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका उनको काठमाडौँको नर्भिक अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार साँझ पृथ्वी राजमार्गको बन्दीपुर नगरपालिका–४ ठूल्ढुङा भन्ने स्थानमा विपरीत दिशामा गुडिरहेको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment