Wednesday, January 20, 2016

भुकम्प पीडितबाट उठाएको रकम सचिव र नेताको खल्तीमा

सिन्धुली – भीमस्थान गाविसका भुकम्प पिडितबाट राहत वितरणको क्रममा कार्ड शुल्क भन्दै काटिएको दुई सय रुपयाँमा स्थानीय राजनीतिक दल र गाविस सचिवले अनियमितता गरेको स्थानीयले आरोप लगाएका छन् । ७ सय ६२ स्थानीयबाट लिएको सो एक लाख ५२ हजार ४ सय रुपयामा गाविस सचिव र राजनीतिक दलले अनियमितता गरेको उनीहरुको भनाई छ । भुकम्पबाट घर ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment