Wednesday, January 20, 2016

रास अल खेमामा नेपालीको नयाँ रेस्टुँरा  

युएई । उत्तरी इमिरेटस् रास अल खेमामा नेपाली व्यवसायीले नयाँ रेस्टुरेन्ट खोल्न लागेका छन् । अजमानमा क्लिनिङ कम्पनीको व्यावसाय गरिरहेका चितवनका हरि अधिकारीले युएईको रास अल खेमामा सुपरफास्ट रेस्टुरेन्ट सञ्चालन गर्न लागेका हुन् । आउँदो शुक्रबार उद्घाटन गर्ने तयारीमा रहेको रेस्टुरेन्टको डेकोरेसनको कार्य अन्तिम चरणमा पुगिसकेको व्यवसायी अधिकारीले अनलाइनखबरलाई बताए । जजिरा एरियामा रहेको अल ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment