बलिउडमा वैवाहिक जीवनदेखि प्रेम जीवन टुट्नु त कुनै नौलो कुरा होइन । नायक ऋतिक रोशनको १३ बर्ष लामो बैबाहिक सम्बन्ध सकिएको त सबैलाई थाहा नै छ । बाहिर हेर्दा राम्रो देखिने परिवार पनि भित्री रुपमा सकिएको उदाहरण बलिउडमा खुबै छ । यसको पछाडि, प्रेम र अफेयरका कुरा हुन्छन् । हुनत, भारतीय मिडियामा कलाकारका प्रेम, डिभोर्सका ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment