भोलिदेखि टेकुबाट बिक्री सुरु हुने ६ माघ, काठमाडौं । चीनले अनुदानमा दिएको एकमुखे इन्डक्सन चुल्होको मूल्य सरकारले १२ हजार रुपैयाँ निर्धारण गरेको छ । यी इन्डक्सन चुल्होको बिक्री भोलिदेखि टेकुस्थित नेशनल ट्रेडिङबाट सुरु हुनेछ । भारतबाट आउने एकमुखे इन्डक्सन चुल्हो भने नेपाली बजारमा ३ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म पर्छ । राम्रै गुणस्तरको चुल्हो पनि ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment