Wednesday, January 20, 2016

मोर्चासँगको बालुवाटार बैठक विफलः प्रवचन सुन्ने काम मात्रै भयोः उपेन्द्र  

काठमाडौं– प्रमुख विपक्षी दल नेपाली कांग्रेससहितका तीन दल र तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको वार्ता विफल भएको छ । बैठकपछि बाहिरिने क्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वार्तामा तीन दलबाट पुरानै कुरा राख्ने काम भएकाले कुनै प्रगति हुन नसकेको संञ्चारकर्मीहरुलाई बताए । उनले वालुवाटारमा तीन दलका नेताहरुको आफूहरुले ‘प्रवचन’ मात्रै सुन्नुपरेको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment