७ माघ, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले काठमाडौं उपत्यकामा पहिलोपटक जनसरकार घोषणा गरेको छ । जनपरिषदका केन्द्रीय संयोजक सन्तोष बुढामगरको प्रमुख आतिथ्यमा माओवादीले भक्तपुरमा जनसरकार घोषणा गरेको हो । जनसरकार प्रमुखमा कृष्णराज खड्का छन् । चाँगुनारायण निवासी खड्का पूर्वबक्सिङ खेलाडी हुन् । जनसरकार उपप्रमुखमा केदार दुवाल श्रेष्ठ, सभामुखमा विवेक विक र उपसभामुखमा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment