६ माघ, बैतडी । सशस्त्र द्वन्द्वमा सदरमुकाममा बसेका बझाङ जिल्लाका गाविस सचिवहरु अझै गाउँ फर्केका छैनन् । सचिवहरु गाउँ नफर्कंदा सेवाग्राहीहरु मर्कामा परेका छन् । जिल्ला विकास समितिले सचिवहरुलाई गाउँ बस्न ताकेता नगर्दा सशस्त्र द्वन्द्वमा सदरमुकाम भित्रिएका सचिवहरु अझै गाउँ नफर्केका हुन् । शान्ति बहाली भएपछि सम्बन्धित गाविसमा गएर कागजपत्र सहित बोर्ड झुन्ड्याएका सचिवहरुले अहिलेसम्म पनि ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment