७ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले भूकम्पले भत्किएको धरहरा नेपालीहरुको पैसाले बनाउने प्रस्ताव अघि सारेका छन् । श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली र पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवालीसँगको छलफलमा सबै नेपालीहरुबाट पैसा उठाएर धरहरा बनाउने प्रस्ताव राखेका हुन् । श्रेष्ठको प्रस्तावमा पुनर्निर्माण प्राधिकरणका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली सकारात्मक देखिएका ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment