प्रधानमन्त्री सहभागी हुने भनिएको कार्यक्रम विथोल्ने चेतावनी ६ माघ, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली मोरङ बिहीबार मोरङको रंगेली आउने जानकारी पाएलगत्तै मधेसी मोर्चाले आकस्मीक रुपमा आह्वान गरेको दुईदिने आमहड्तालले जनजीबन प्रभावित भएको छ । संविधान जागरण अभियानअन्तर्गत युवा संघले आयोजना गरेको कार्यक्रममा सहभागी हुन बिहीबार प्रधानमन्त्री ओली रंगेली आउने जानकारी पाएपछि मोर्चाले बुधबार र ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment