६ माघ, काठमाडौं । जबर्जस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका एक व्यक्तिलाई छुटाउन किर्ते कागज बनाउने बीर अस्पतालका तीन कर्मचारीसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका १४ कलंकीका ५७ वर्षीय लक्ष्मणप्रसाद अर्याल, सिन्धुपाल्चोकको पाङ्ग्रेटार १ घर भइ हाल काठमाडौंको काँडाघारी बस्ने ४६ वर्षीय कृष्णप्रसाद तिमल्सिना, ललितपुर उपमहानगरपालिका २७ सुनाकोठीका ५० वर्षीय ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment