६ माघ, मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङका दुई बस्तीलाई खानेपानीको चर्को अभाव भएपछि स्थानान्तरण गर्ने तयारी गरिएको छ । उपल्लो मुस्ताङको सुर्खाङ गाविसमा पर्ने ध्येय र छोसेर गाविसमा पर्ने समजुङ गाउँलाई कालीगण्डकीको किनारमा सार्ने तयारी गरिएको हो । विगत तीनवर्षदेखि खानेपानीको चर्को अभाव झेल्दै आएका ध्येय र समजुङबासीले जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालय मुस्ताङमा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment