Wednesday, January 20, 2016

आङ खस्ने महिलाहरुका लागि’एक स्वीस फ्रान्क’ अभियान  

बिजय शर्मा दर्पण स्विटजरल्याण्ड । गैर आवासीय नेपाली संघ (एनआरएनए) महिला फोरम स्विटजरल्याण्डले नेपालका ग्रामीण क्षेत्रका गरिब तथा विपन्न महिला आङ खस्ने (पाठेघर खस्ने) रोगबाट पीडित महिलाहरुको लागि, “एक ब्यक्ति एक स्वीस फ्रान्क” अभियान सुरु गरेको छ। विपन्न महिलाहरुको आङ खस्ने रोग उपाचारका लागि। हरेक महिना, प्रति ब्यक्ति, एक स्वीस फ्रान्कका दरले सहयोग उठाउँने अभियान चलाईएको हो। यस अघि बेल्जियम,स्पेन,फ्रान्स,पोर्चुगल लगायतका ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment