प्रधानमन्त्रीले मेलम्चीबाट सुभारम्भ गर्ने ७ माघ, काठमाडौं । सरकारले भूकम्पबाट अति प्रभावित तीन जिल्लाका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बस्ने विपन्न भूकम्पपीडित घरपरिवारलाई बिहीबारदेखि न्यानो कपडाको वितरण थाल्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिन्धुपाल्चोकको मेलम्चीबाट न्यानो कपडा बाँड्ने अभियानको थालनी गर्दैछन् । बढी प्रभावित रसुवा, नुवाकोट र सिन्धुपाल्चोकका उच्च हिमाली तथा पहाडी क्षेत्रमा बस्ने ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment