Wednesday, January 20, 2016

डलर नयाँ उचाईमा, नेपाली मुद्राको थप अवमूल्यन

काठमाण्डौ । अमेरिकन डलर बलियो हुँदै गर्दा बिहीबार नेपाली मुद्राको थप अवमूल्यन भएको छ । नेपालमा अमेरिकी डलरको भाउले बिहीबार नयाँ रेकर्ड बनाएको हो । नेपाल राष्ट्रबैंकले बिहीबार एक अमेरिकी डलरको बिक्रीदर १ सय ९ रुपियाँ २४ पैसा तोकेको छ । खरीद दर चाहि १ सय ८ रुपियाँ ६४ पैसा तोकिएको छ । अमेरिकी डलरको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment