Wednesday, January 20, 2016

मधेसी मोर्चासँग शीर्ष स्तरमै वार्ता गर्ने तीन दलको निर्णय  

६ माघ, काठमाडौं । प्रमुख तीन दलले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग शीर्ष स्तरमा नै वार्ता गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठकले बिहीबार विहान ९ बजे मधेसी मोर्चालाई वार्तामा बोलाएको छ । कार्यदलमा जहाँ अडि्कएको थियो, त्यहाँबाट अघि छलफल गर्ने र माघ ९ गतेभित्र प्याकेजमा नै सहमतिको प्रयास गर्ने प्रमुख ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment