सक्कलीलाई छाडियो, नक्कलीलाई बग्गीखाना लगियो २९ माघ, काठमाडौं । शुक्रबार भद्रकालीस्थित नेपाली सेनाको पेट्रोलपम्पमा बिहानैदेखि सरकारी सवारी साधनहरुको लाइन थियो । पूर्वसूचनाअनुसार सरकारी नम्बरका सवारी साधनहरुलाई मात्रै पेट्रोल दिने भनेपछि सरकारी सवारी साधनहरु लाइनमा पुगेका थिए । लाइनमा चारपांग्रे गाडीका साथै करिब एक सयवटा मोटरसाइकल पनि थिए । त्यही लाइनको बीचमा भेटिए एउटै नम्बरका दुईवटा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment