Friday, February 12, 2016

यी देशमा भ्यालेन्टाइन मनाउन प्रतिबन्ध छ

भ्यालेन्टाइन डे आउनसाथ संसारभरका थुप्रै प्रेमीप्रेमिकाहरु प्रेम साट्न अग्रसर हुन्छन् । कतिले त यही दिनलाई कुरेर बसेका समेत हुन्छन् । तर विश्वमा यस्ता देशहरु पनि छन् , जहाँ प्रेमदिवस मनाउन प्रतिबन्ध छ । कुनै देशमा सरकारले नै प्रेमदिवस मनाउन प्रतिबन्ध लगाएको छ भने कुनै देशमा सर्वसाधारणले नै यो दिवस मनाउदैनन् । मलेसियामा मुस्लिमलाई प्रतिबन्ध मलेसियामा ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment