फाइल फाेटाे २९ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अघि नै राजनीतिक संयन्त्र बनाउने सहमति भएको छ । प्रधानमन्त्रीको आहृवानमा शुक्रबार तीन दल र मधेसी मोर्चाको कार्यदलको बैठक बालुवाटारमा बसेको थियो । बैठकमा सहमति खोज्न कार्यदललाई पुनः सक्रिय बनाउने सहमति भएको छ । प्रधानमन्त्री ओली फागुन ७ मा भारत भ्रमण जानु अघि ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment