माघ २२, २०७२- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेका प्रतिबद्धता कार्यान्वयन गरेरै छाड्ने दाबी गरेका छन् । प्रधानमन्त्रीले केही दिनअघि घोषणा गरेका महत्त्वकांक्षी योजना पूरा गर्ने दायित्व पनि लिने बताए । ‘मैले १० वर्ष, २० वर्षअघि बोलेका कुराको जिम्मा आज पनि लिन्छु,’ प्रेस चौतारी नेपालको १८ औं स्थापना दिवसका अवसरमा शुक्रबार भएको कार्यक्रममा ओलीले भने, ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment