Tuesday, May 17, 2016

मुग्लिन–नारायणगढ सडक खुल्यो

चितवन,५ जेठ । चितवनको चण्डी भन्ज्याङ ९ किलोमा पहिरो जाँदा अबरुद्ध भएको मुग्लिङ नारायणगढ सडकखण्ड एकतर्फी खुलेको छ । राति दुई बजेदेखि एकतर्फी बाटो खुलेको प्रहरीले जनाएको छ । पहिरोका कारण मंगलबार बेलुकी सात बजेदेखि सडक अवरुद्ध भएको थियो । दुईतर्फी नै बाटो खोल्न डोजर लगाएर पहिरो हटाउने काम अहिले पनि भैरहेका प्रहरीले जनाएको छ

from Nepal123.com - मुग्लिन–नारायणगढ सडक खुल्यो

No comments:

Post a Comment