काठमाडौँ : ट्राफिक प्रहरीले जरिवाना रकम बढाएको विरोधमा ४ वटा यातायात सम्बद्ध मजदुर संगठनले जेठ १३ गते चक्काजामको घोषणा गरेका छन्। ट्राफिक प्रहरीले जेठ १ गतेदेखि न्युनतम ५ सयदेखि अधिकतम १५ सयसम्मको जरिवाना गर्ने गरी सवारी ऐन संशोधन अनुसारको व्यवस्था लागू गरेको छ। त्यसै अनुसार जरिवाना रसिद काट्न सुरु गरेपछि मजदुर संगठनहरुले आन्दोलन घोषणा गरेका
from Nepal123.com - जेठ १३ गते चक्काजाम, ट्राफिक प्रहरीले जरिवाना बढाएको विरोधमा सार्वजनिक यातायात नचल्ने
No comments:
Post a Comment