५ जेठ, काठमाडौं । यस साता नायक राजेश हमाल चर्चाको शिखरमा रहे । नेपाली सेनाका जर्नेलले बलिउड नायिका सोनाक्षी सिन्हालाई पोसाकमै स्वागत गर्न विमानस्थल पुगेको घटनाले आफूले हिनताबोध गरेको धारणा राखेपछि राजेशको समर्थन र विरोधमा तर्क गर्नेहरू देखिए । यतिबेला राजेश भने आफ्नैबारेको अनपेक्षित समाचारले तनावमा परे । मिडियामा एकाएक उनको दाम्पत्य जीवनमा समस्या आएको समाचारले
from Nepal123.com - ‘पत्नीसँग सम्बन्ध विग्रेको हो?’ राजेश हमालको प्रतिक्रिया
No comments:
Post a Comment