नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले संविधान कार्यान्वयनका लागि काँग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको बताएका छन् । रुकुम जाने क्रममा दाङमा आज आयोजना गरेको कार्यकर्ता भेटघाटका क्रममा उनले काँग्रेसलाई एक बनाएर लैजानेसमेत बताए । “सबै कार्यकर्ताको भावना काँग्रेस एक होस् भन्ने छ, सोहीअनुरुप लाग्नेछु मलाई विश्वास पैदा भएको छ”– उनले भने । त्यस्तै उनले काँग्रेस जिम्मेवार
from Nepal123.com - संविधान कार्यान्वयन गर्नु काँग्रेसको जिम्मेवारी: महामन्त्री कोइराला
No comments:
Post a Comment