जाजरकोट ५ जेठ । जाजरकोट सदरमुकाम खलंगा नजिकै धल्लास्थित भेरी नदीको बगरमा अनुमतिविना सुन खानीको खोजतलास गरिरहेको भन्दै कम्पनीलाई स्थानीय प्रशासनले काममा रोक लागएको छ । धरान ७ सुनसरीका वेगप्रसाद अर्यालको नामको खोजतलास अनुमतिपत्रका आधारमा काम गरिरहेका चिनियाँ प्राविधिकले स्थानीय प्रशासन समइा आवश्यक कागजात पेश गर्न नसकेपछि काममा रोक लगाइएको हाे। शुरुमा खोजतलासको अनुमति छ भनेर
from Nepal123.com - अनुमति बिना सुन खानीकाे खोजतलास
No comments:
Post a Comment