निर्णयका कारण एक दर्जन सभापतिलाई असर ११ माघ, काठमाडौं । लगातार दुई कार्यकालसम्म केन्द्रीय सभापति वा जिल्ला सभापति बनेका नेपाली कांग्रेसका नेताहरुले सोही पदमा तेस्रोचोटि उम्मेदवारी दिन नपाउने भएका छन् । कांग्रेस केन्द्रीय कार्य समितिको सोमबार बसेको बैठकले पार्टी सभापतिमा तेस्रोपटक उम्मेद्वारी दिन नपाइने निर्णय गरेको हो । यो निर्णय केन्द्रीय समिति र जिल्ला समितिमा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment