Monday, January 25, 2016

डा.नूतन शर्माको कारण १३ दिने सुत्केरीको ज्यान गयो

काठमाडौ। ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. नूतन शर्माको गैरजिम्मेवारीको कारण एक सुत्केरी अनाहकमा मृत्युको शिकार बन्नुपरेको छ । गर्भवती भएको आठ महिनामा नै गर्भवतीको आफन्तको स्वीकृतिविना नै अप्रेसन गरेर शिशुको जन्माएकी डा. शर्माले आफूले खटाएका अन्य दुई डाक्टरले रिफर गरेको खानेकुरा समेत खान नदिँदा १३ दिने सुत्केरी शान्ति ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment