Monday, January 25, 2016

ट्याक्सीलाई पेट्रोल दिन छुट्टै पम्प तोकियो

सोमबार र बिहीबार वितरण हुने ११ माघ, काठमाडौं । नेपाल आयल निगमले ट्याक्सीका लागि तेल वितरण गर्न छुट्टै पेट्रोल पम्पहरु तोकेको छ । आयल निगमले भाडाका कालो नम्बर प्लेट र पर्यटकबाहक हरियो नम्बर प्लेटका ट्याक्सीलाई तेल वितरण गर्ने पम्प र दिन तोकको छ । यसअघि नै हप्ताको दुई दिन ट्याक्सीलाई तेल वितरण गर्ने निर्णय भइसकेको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment