११ माघ, काठमाडौं । शिक्षण अस्पतालका डा. गोविन्द केसीले सोमबारबाट सुरु गर्ने भनिएको अनसन दुई साताका लागि स्थगित गरेका छन् । उनले संसदमा दर्ता भएको मनमोहन अधिकारी स्वाथ्य विज्ञान प्रतिष्ठानसवन्धी विधेयक फिर्ता गर्न अल्टिमेटम दिएका छन् । आफ्नो पक्षमा नागरिक समाजका अगुवाहरुले हस्ताक्षर अभियान नै चलाएपछि केसीले अनसन स्थगित गरेका हुन् । एक सातामा विधेयक ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment